सुस्ता प्रवेश घटनामा सरकारको प्रतिक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

काठमाडौं — सरकारले सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटना प्रधानमन्त्रीको अभिव्यक्तिका कारण नभएको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा क्षेत्रमा यस्ता समस्या विगतदेखि नै देखिँदै आएको बताए। उनले सुस्ताको भूमि जोगाउन स्थानीय बासिन्दाले खेलेको भूमिकाको प्रशंसा गर्दै विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *