सिरहामा मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं, २९ जेठ — सिरहामा करिब ५०० मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति जनाएका छन्।

व्यवसायीहरूले उक्त कदम गैरजिम्मेवार भएको भन्दै छानबिन र कारबाहीको माग गरेका छन्।

मोबाइल इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले मोबाइल नष्ट गर्दा प्रयोगकर्ताको डेटा र व्यक्तिगत विवरणमा ठूलो क्षति पुगेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *