|
२०८३ जेष्ठ २९
काठमाडौं, जेठ २९ — नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानको म्याद अर्को सूचना जारी नभएसम्मका लागि बढाएको छ। यसअघि जेठ २८ गते मध्यरातसम्म समयसीमा तोकिएको थियो।
पार्टीका अनुसार योग्य सदस्यमध्ये पाँच लाखभन्दा बढीले डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन् भने ठूलो संख्यामा सदस्यको विवरण अद्यावधिक हुने प्रक्रियामा रहेको छ। बाँकी सदस्यलाई समेट्न समय थपिएको जनाइएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्