आज २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौँ, जेठ २९ — प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ।

बैठकमा सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा प्रशासनिक कार्यसूचीबारे छलफल हुने अपेक्षा गरिएको छ। बैठकको आह्वान प्रधानमन्त्री शाहले गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *