कलैया उपनिर्वाचनबारे रास्वपा कार्यकर्ताको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिकामा गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्।

कार्यकर्ताहरूले अधिवेशन सम्पन्न भइसकेपछि पुनः उपनिर्वाचन गरिनु पार्टीको विधान र लोकतान्त्रिक प्रक्रिया विपरीत भएको आरोप लगाएका छन्।

उनीहरूले निर्वाचनपछि घोषणा भइसकेको नेतृत्वलाई फेरि मतदानमा लैजानु अनुचित भएको भन्दै आधिकारिक प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *