सीमा विवादमा बेलायतसँग मध्यस्थता नखोजिएको परराष्ट्रमन्त्रीको प्रष्टीकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद समाधानका लागि बेलायतसँग मध्यस्थता नखोजिएको स्पष्ट पारेका छन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले ऐतिहासिक दस्तावेज र प्रमाणमा पहुँचका लागि मात्र बेलायतका पुस्तकालय वा संग्रहालयसँग सहकार्यको सम्भावना खोजिएको बताए।

मन्त्री खनालले सीमा विवाद कूटनीतिक माध्यमबाट नै समाधान गर्ने नेपालको अडान दोहोर्याउँदै तेस्रो पक्षको संलग्नता नचाहिएको स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *