|
२०८३ जेष्ठ २४
धादिङ, जेठ २४ — रुबीभ्याली गाउँपालिकामा पर्ने कालो दह, सेतो दह र हर्ची पाससम्म पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ। स्थानीयवासीले २१ दिनसम्म श्रमदान गरी विकट र कठिन भूभागमा पदमार्ग तयार गरेका हुन्।
नयाँ पदमार्ग सञ्चालनमा आएपछि पर्यटकलाई आवतजावत सहज हुने विश्वास गरिएको छ। स्थानीयले यसबाट पर्यटन गतिविधि बढ्नुका साथै रोजगारी र आयआर्जनका अवसरसमेत विस्तार हुने अपेक्षा गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्