|
२०८३ जेष्ठ २३
सल्यान, जेठ २३ — सल्यानमा एक महिलामाथि बलात्कार गरेको आरोपमा ६३ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पीडित महिलाको उजुरीपछि नरबहादुर डाँगीलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्