श्रीमान्को आक्रमणमा श्रीमतीको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

काठमाडौं । काठमाडौंको तारकेश्वर–६, लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमान्ले फलामको रडले प्रहार गर्दा ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको छ।

गम्भीर घाइते भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ४२ वर्षीय कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *