|
२०८३ जेष्ठ २२
काठमाडौँ — नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मी र श्रीकान्त पौडेल को इजलासले पर्यटन मन्त्रालय र छनोट समितिलाई प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
छनोट प्रक्रियामा अन्याय भएको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्