|
२०८३ जेष्ठ २२
काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सुरेश काफ्ले नियुक्त भएका छन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यसअघि गरिएको सरुवा विवादित बनेपछि नयाँ निर्णय गर्दै काफ्लेलाई उपत्यका ट्राफिक प्रहरीको जिम्मेवारी दिइएको हो।
यसअघि कार्यरत शान्तिराज कोइरालालाई सरुवा गर्ने निर्णय विवादमा परेपछि उनलाई प्रधान कार्यालयमा लगिएको छ। साथै, नवराज अधिकारीलाई साइबर ब्युरो भोटाहिटीमा सरुवा गरिएको जनाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्