|
२०८३ जेष्ठ २२
काठमाडौँ, जेठ २२ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सामना गरिरहेका चुनौती समाधान गर्न सकिने बताएका छन्। उनले हाल जनतासँगको सम्बन्ध अपेक्षाकृत कमजोर देखिए पनि आत्मसमीक्षा र संगठनात्मक सुधारमार्फत विश्वास पुनः स्थापित गर्न सकिने उल्लेख गरे।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले कमजोरी स्वीकार गर्ने संस्कार, पार्टी एकता र अनुशासनलाई बलियो बनाउनुपर्ने बताएका छन्। उनले सबै प्रक्रिया विधिसम्मत र संस्थागत ढंगबाट अघि बढे मात्र सकारात्मक परिणाम हासिल हुने धारणा राखेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्