लुम्बिनीमा चार मन्त्री पदमुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

बुटवल : लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार राजीनामा दिएका मन्त्रीहरूको पदत्याग स्वीकृत गर्दै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएका छन्।

राजीनामा स्वीकृत भएसँगै प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी सुरु भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *