|
२०८३ जेष्ठ २०
काठमाडौँ : रवि लामिछाने र नरेन्द्र मोदी बीच भारत भ्रमणका क्रममा भेटवार्ता भएको जनाइएको छ।
भेटमा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भ्रमणका क्रममा लामिछानेले एस जयशंकर र अमित शाह सँग पनि भेट गरेका छन्।
रास्वपाका सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्