|
२०८३ जेष्ठ १९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा भ्रामक बयान दिएको आरोपमा एक व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
आयोगका अनुसार नवलपरासीका ईश्वरीप्रसाद गौतमले चलिरहेको भ्रष्टाचार मुद्दामा साक्षीका रूपमा दिएको बयान तथ्यसँग नमिलेको पाइएपछि कानुनी कारबाही अघि बढाइएको हो। आयोगले अदालतसँग प्रचलित कानुनअनुसार सजायको माग गरेको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्