|
२०८३ जेष्ठ १९
काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा मा बस्नेछ।
सचिव दिनेश थापा मगरका अनुसार बैठक पार्टीका आन्तरिक विषयहरू र अनुशासनसम्बन्धी एजेन्डामाथि छलफल गर्न बोलाइएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्