|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।
भेपमार्फत सुन तस्करी गरिएको प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा भएको थुनछेक बहसपछि अदालतले उक्त निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित केही भन्सार कर्मचारीविरुद्ध करोडौँ रुपैयाँ बराबरको भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अब उनी धरौटी बुझाएर कानुनी प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्