|
२०८३ जेष्ठ १४
काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई २५-२०, २५-१५ र २५-११ ले हराउँदै फाइनलमा स्थान बनायो।
घरेलु समर्थकको उत्साहपूर्ण साथ पाए पनि नेपालले इरानको बलियो प्रदर्शन सामना गर्न सकेन। अब उपाधिका लागि इरानले कजाखस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्