|
२०८३ जेष्ठ १३
रुपन्देही : रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीय प्रिन्स चौधरी र १६ वर्षीय सुरज गुप्ता रहेका छन्। प्रहरीले उद्धार प्रयास गरे पनि घटनास्थलमै दुवैको ज्यान गएको जनाएको छ। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्