|
२०८३ जेष्ठ ११
सभामुख डोलप्रसाद अर्याल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग विच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा अर्याल यादवको भेट र्वाता भएको हो ।
सभामुखको सचिवालयका अनु सार भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक विषयमा छलफल भएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्