भ्लादिमिर पुटिनद्धारा इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाण्डौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन् ।

पुटिनले यस्तो नभएमा सबै पक्षलाई नोक्सान हुने पनि चेतावनी दिएका छन् ।

हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

रुसले यसअघि पनि सबै पक्षसँग शान्ति स्थापना गर्न अपिल गर्दै आएको छ। रुसले आफू इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको कुरा पनि बताइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *