|
२०८३ बैशाख १४
काठमाडौं । आज देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्छ।
कोशी, बागमती र गण्डकी प्रदेशमा बदली बढी रहनेछ भने अन्य प्रदेशका धेरैजसो भू-भागमा मौसम आंशिक बदलीदेखि सफा रहने सम्भावना छ। साथै तराईका केही क्षेत्रमा तातो बढ्ने देखिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्