|
२०८३ बैशाख १३
काठमाडौँ — नेपाल राष्ट्र बैंक ले आइतबारका लागि नयाँ विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा कायम गरिएको छ।
युरो, पाउन्डलगायत अन्य प्रमुख मुद्राहरूको दर पनि समायोजन गरिएको छ। बैंकका अनुसार विनिमय दर आवश्यकताअनुसार जुनसुकै बेला परिवर्तन हुन सक्छ, र वाणिज्य बैंकहरूमा दर केही फरक पर्न सक्ने बताइएको छ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्