वडाध्यक्षको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा निधन भएको छ।

नेपाली कांग्रेसबाट निर्वाचित विष्ट लामो समयदेखि टाउकाको क्यान्सरबाट पीडित थिए।

उनको निधनपछि गाउँपालिकाले एक दिन शोक बिदा घोषणा गर्दै आधा झण्डा झुकाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *