नेकपा एमालेले उपसभामुखको निर्वाचनमा तटस्थ बस्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमाण्डौँ । नेकपा एमालेले उपसभामुखको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।

एमालेको तर्फबाट सांसद इस्तियाक राईले प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभामुख चयनमा एमाले तटस्थ बस्ने बताए।

उनले सभामुख चयन निर्विरोध चयन गराए पनि झन्डै दुई तिहाइ भएको सत्तारुढ दलले उपसभामुखमा निर्विरोध गराउन नसकेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *