विद्यार्थी संगठनमाथि प्रतिबन्धको तयारीविरुद्ध देशव्यापी आन्दोलन घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमाडौं — विभिन्न दलसम्बद्ध १५ विद्यार्थी संगठनहरूले सरकारको विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेका छन्।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सरकारको निर्णय संविधान र लोकतान्त्रिक अधिकारविपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।

दुजाङ शेर्पा ले संयुक्त आन्दोलनमार्फत दबाब सिर्जना गरिने बताए भने दीपक धामी ले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाए।

घोषित कार्यक्रमअनुसार विभिन्न चरणमा छलफल, ज्ञापनपत्र र अन्ततः प्रदर्शन गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *