प्रतिनिधिसभा बैठक आज पनि बस्दै, सम्भावित ३ कार्यसूची

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २४

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

आजको बैठकमा सम्भावित तीन कार्यसूचीहरु छन् ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *