सभामुखले आह्वान गरे प्रतिनिधि सभा दलहरूको बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार बिहान सिंहदरबारमा आह्वान गरेका छन्।

बैठकमा प्रतिनिधि सभा बैठकको कार्यसूची, कार्यव्यवस्था परामर्श समिति र नियमावली परिमार्जन समिति गठनबारे छलफल हुने बताइएको छ। संघीय संसद् सचिवालयका महासचिव पाण्डेका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *