|
चैत्र १९, २०८२
काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओली को पिसाबमा संक्रमण देखिएको छ।
त्रिवि शिक्षण अस्पताल मा उपचाररत ओलीको युरिन कल्चर रिपोर्टमा संक्रमण पुष्टि भएपछि चिकित्सकहरूले एन्टिबायोटिक सुरु गरेका छन् ।
यसअघि देखिएको मुटुको चाल गडबडीमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ । दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीमा युरिन संक्रमण संवेदनशील मानिने भएकाले अझै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिनेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्