|
२०८२ चैत्र १५
काठमाण्डौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारका १०० कार्यसूचीमाथि छलफल थालेकी छन् ।
चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमाथि मन्त्रालयअन्तर्गतका विषयमा उनले छलफल गरेकी हुन् ।
‘मन्त्रालयसँग सम्बन्धित बुँदा र अन्य कानुनमा गर्नुपर्ने सुधारबारे सचिव र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग मन्त्रीले छलफल गरिरहनु भएको छ’ गौतमको सचिवालयले भनेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्