महावीर पुनको पद्मा अर्यालमाथि तीव्र टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाडौँ — नवनिर्वाचित सांसद महावीर पुनले एमाले नेतृ पद्मा अर्यालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत अर्याललाई पुरानो सोच त्याग्न आग्रह गर्दै युवा पुस्ताले पुराना नेताहरूलाई कसरी सामना गर्ने राम्रोसँग जानेको बताएका छन्।

पुनले अर्यालमाथि अहंकारी बनेको आरोप लगाउँदै विवेकपूर्ण सहकार्यमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *