|
फाल्गुन २१, २०८२
काठमाण्डौँ । निर्वाचन आयोगले देशभर मतदान चलिरहेको बताएको छ ।
बिहीबार प्रेस ब्रिफिङमार्फत आयोगका प्रवक्ता नारायण भट्टराईले दिएको जानकारी अनुसार देशभर उत्साहजनक सहभागिता रहेको छ ।
उनका अनुसार प्रतिमिनेट ८ देखि १० प्रतिशत मतदानदर बढिरहेको छ ।
‘सबै जिल्लाका सबै केन्द्रमा सहज रूपमा मतदान भइरहेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्