अहिलेसम्म देशभरि १९ लाख २३ हजार भन्दा बढी मत खस्यो

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २१, २०८२

काठमाण्डौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदानमा १९ लाखभन्दा बढी मत खसेको छ ।

बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार २४ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो १०।१ प्रतिशत रहेको भट्टराईले बताए ।

देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *