लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्यायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

यी शेयर केवल विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।

इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र आवेदन नआएमा बाँकी शेयर अन्य व्यक्ति वा संस्थापक शेयरधनीहरूलाई बिक्री गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *