प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

काठमाण्डौँ । साताको पाँचौं कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३७ अंक घटेर २६८१.१३ विन्दुमा झरेको छ ।

यस सेसनमा २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ५० कम्पनीको ४६ हजार २९६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *