|
२०८२ पुष ३०
काठमाण्डौँ । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनद्वारा चुनाव गराइने बताएका हुन् ।
विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्र नयाँ नेतृत्व चयनतर्फ अग्रसर भएको छ । मंगलबारदेखि नै मनोनयनदर्ता सुरू भएको थियो । बुधबार बिहान पनि समय थप गरिएको थियो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्