शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
पुस १८, २०८२

काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *