कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

काठमाण्डौँ । कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् ।

बुधवार उनीहरूले युवाहरुको भविष्यमाथी खेलबाड गरेको भन्दै इपिएस कोरिया शाखा ग्वार्को ललितपुरमा विरोध प्रर्दशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *