प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

काठमाण्डौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन् ।

कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीको रिक्त रहेको सञ्चालक समितिको सदस्य पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचनलाई नियुक्त गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *