|
२०८२ पुष १०
काठमाडौं । जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन्। उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गर्दै उपाध्यक्ष बनेकी छन्।
एलिजाले सामाजिक सञ्जालमार्फत आजपामा स्वागत गरेकोमा पार्टी अध्यक्ष प्रभु साहलाई धन्यवाद दिएकी छन्। नयाँ पार्टीमा रहेर विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, महिला सशक्तीकरण र मजदुरको हकहितका लागि काम गर्ने उनले बताएकी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्