नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

काठमाण्डौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *