आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

मेष: समयअनुसार चल्दा सफलता, यात्राको योग।

वृष: धैर्य आवश्यक, स्वास्थ्य कमजोर हुन सक्छ।

मिथुन: व्यक्तिगत र व्यावसायिक काममा सफलता।

कर्कट: विद्यार्थीलाई लाभ, काममा अलि बढी मेहनत।

सिंह: शिक्षा क्षेत्रमा प्रगति, संयम आवश्यक।

कन्या: पारिवारिक जिम्मेवारी बढ्ने, सवारीमा सावधानी।

तुला: सामाजिक क्षेत्रमा ध्यान दिए सफलता।

वृश्चिक: योजनाबद्ध कामले उपलब्धि, आफन्तसँग भेटघाट।

धनु: खुसीको समाचार, खर्चमा नियन्त्रण जरुरी।

मकर: स्वास्थ्य र मनोबल कमजोर, विदेश यात्राको संकेत।

कुम्भ: नयाँ जिम्मेवारी, व्यापारमा लाभ।

मीन: आर्थिक पक्ष सबल, उच्च पदस्थ व्यक्तिसँग सम्पर्क।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *