|
२०८२ मंसिर २८
काठमाण्डौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे २४औं साधारणसभा बोलाएको छ।
साधारणसभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १४.२५ २५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश शेयरधनीहरूमा वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Matthias3141
December 14, 2025https://shorturl.fm/iYuf5