|
मंसिर ११, २०८२
नेपाल राष्ट्र बैंकका अनुसार आज (बिहीबार) अमेरिकी डलरको खरिददर १४२.५४ र बिक्रीदर १४३.१४ रुपैयाँ छ।
युरोको दर १६४.९४/१६५.६३,
पाउन्ड १८७.४८/१८८.२६,
स्विस फ्र्याङ्क १७६.६७/१७७.४२,
अष्ट्रेलियन डलर ९२.४९/९२.८८,
क्यानडियन डलर १०१.१७/१०१.६०,
युआन २०.१३/२०.२२।
भारु १०० को विनिमयदर १६०/१६०.१५ तोकिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्