|
२०८२ मंसिर ९
काठमाण्डौँ । फर्स्ट माईकोफाइनासले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापकको नाममा रहेको १ लाख ८६ हजार ४ सय ३३ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।
कम्पनीले गौरी श्रेष्ठको नाममा रहेको १ लाख १ हजार ६९१ कित्ता, एस.जी सेक्युरिटिज प्रालिको नाममा रहेको ५० हजार ८४५ कित्ता र एस।वी होडिङ्ग प्रालिको नाममा रहेको ३३ हजार ८९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर कम्पनीका विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो । कम्पनीको उक्त संस्थापक सेयर प्रतिकित्ता मूल्य न्यूतमक २८० रुपैयाँ रहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्