|
मंसिर ८, २०८२
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ तोकिएको छ। अष्ट्रेलियन डलरको खरिददर ९२.१४ रुपैयाँ र बिक्रीदर ९२.५३ रुपैयाँ रहेको छ।
केन्द्रीय बैंकले आवश्यकतानुसार विनिमयदर परिवर्तन गर्न सक्ने बताएको छ भने वाणिज्य बैंकले तोक्ने दर फरक पर्न सक्ने जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्