|
२०८२ मंसिर ५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण भएको छ।
अस्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा रहेको छ भने ब्रिटिस पाउन्ड स्टर्लिङको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर परिवर्तन हुन सक्ने र वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने जनाएको छ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्