|
२०८२ कार्तिक २६
काठमाण्डौँ । पछिल्लो समय अमेरिका र भेनेजुएलाको सम्बन्ध झनझन बिग्रिँदै गइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएली पानी जहाजमाथि निशाना बनाएर आक्रमण गरिरहेका छन् ।
यहि बेला अमेरिकाले विश्वको सबैभन्दा ठुलो युद्धपोत यएसएस जोलड आर फोर्डको नेतृत्वमा रहेको अमेरिकी नौ सेना स्ट्राइक फोर्स क्यारिबियन सागरमा तैनाथ गरेको छ ।
ट्रम्पले गत महिना क्यारिबियनमा स्ट्राइक फोर्स तैनाथ गर्ने आदेश दिएका थिए । लागु पदार्थ तस्करहरूमाथि अमेरिकी आक्रमण जारी रहेको समयमा यो तैनाथी भएको हो । अमेरिकाको यस कदमले दुई देशबिचको तनावलाई झनै बढाउने निश्चित छ ।
ी

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्