|
२०८२ कार्तिक २१
काठमाण्डौँ । संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक अहिले सिंहदरबारमा जारी छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्ष दुवै तहका संसद्का पदाधिकारी जुटेका हुन् ।
छलफलमा आगामी फागुन २१ गते हुने भनिएको आमनिर्वाचनसहितका विषयमा कुराकानी भइरहेको छ ।
त्यस्तै गरी दुई तहका संसद्बीचका अन्य साझा मुद्दाबारे पनि सभामुख देवराज घिमिरेको आयोजनामा कुराकानी भइरहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्