आजको मौसम कस्तो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

काठमाडौं — पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरका पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *